~कल्पना ढकाल रिजाल~
कापल फुलेर सेतै
सरीर थाके र भुतुकै
कहिले ओछ बाबै सोर्ग जाने रेल ?
छोरा नाती बढेर टाडा वाहे गहेय
कसले समाल्ने खेत बारी
म बुडो कती गर्नु मेला खेत खोइ मेरो सोर्ग जाने रेल ?
भजन किर्तन ले मन कति भूलेउने
सरारिक दुख लाई के गरी मेटौनी
जानु छ वेटनु छ जवानीमा छुटेका साथी भई
कती खानु धबै , कति जानु अस्पताल
न हातै चल्छ नत पाउ,
कहिले औछ सॊर्ग जाने रेल ?
सुनेको छु सोर्ग मा चादी का ढोका छन रे ,फुल्लै फूल वारे को आगन छ रे
हरे कृष्ण हरे राम भन्दै अप्सारा हरु गौछान रे
अनि कहीले आउँछ मेरो सोर्ग जाने रेल ?
(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment