~अर्जुनध्वज खड्का~
टुक्के काका सारौटे जस्ता देश लाई खाँचो छ बाज को!
आस्पताल बाटै हस्तक्क्षर ठिक्नेशक्ती छ २/३ राज को!
प्रगतिले कोल्टे फेर्ला
Showing posts with label Muktak. Show all posts
Showing posts with label Muktak. Show all posts
Saturday, November 2, 2019
Sunday, August 4, 2019
अप्सरा गिरीका तीन मुक्तकहरु
~अप्सरा गिरी भारती~
(१)
भत्किएको भाषा बनाए उनले
नेपालीत्वको आशा देखाए उनले
बाँधे सरल नेपाली, जनको जिब्रोमा भानुले
चेतनाको कासा खेलाए उनले ।
(२)
इच्छा छ संस्कार बनी भावीमा थिति साँच्ने
(१)
भत्किएको भाषा बनाए उनले
नेपालीत्वको आशा देखाए उनले
बाँधे सरल नेपाली, जनको जिब्रोमा भानुले
चेतनाको कासा खेलाए उनले ।
(२)
इच्छा छ संस्कार बनी भावीमा थिति साँच्ने
Sunday, June 23, 2019
अप्सरा गिरीका तीन मुक्तकहरु
~अप्सरा गिरी भारती~
मुक्तक : म
म जहाँ छु त्यही मेरो संसार
म जे देख्छु त्यही मेरो संसार
ज्ञानले सोंच अनी विश्वाशको परीधी तोड्नुछ
त्यस्पछी जे हुनेछु त्यही मेरो संसार ।
मुक्तक : जिन्दगी
घरबाट टाढा छु सुन्दर भोलीको आशामा
मुक्तक : म
म जहाँ छु त्यही मेरो संसार
म जे देख्छु त्यही मेरो संसार
ज्ञानले सोंच अनी विश्वाशको परीधी तोड्नुछ
त्यस्पछी जे हुनेछु त्यही मेरो संसार ।
मुक्तक : जिन्दगी
घरबाट टाढा छु सुन्दर भोलीको आशामा
मुक्तक : आमा
~लेखनाथ काफ्ले~
तिमी हामी सबै मिले हाँस्छिन् हाम्री आमा
अटुट, चोखो मिठो माया गाँस्छिन् हाम्री आमा
गाली गलौज हैन गर्ने,
Saturday, October 27, 2018
मुक्तक : मुटु कहाँ पाईन्छ र ?
~लेखनाथ काफ्ले~
हाँसी हाँसी जल्ने मुटु कहाँ पाईन्छ र ?
आफु जली बल्ने मुटु कहाँ पाईन्छ र ?
उज्यालोमा हुनेलाई
Sunday, September 16, 2018
Sunday, June 24, 2018
अप्सरा गिरीका दुई मुक्तकहरु
~अप्सरा गिरी भारती~
मुक्तक : नारी
लक्ष्मी, सरस्वती, दुर्गासँग दाँज्छन्
धर्ती सृस्टिकर्ता उपमाले माँझ्छन्
समानाटकओ सपना मुनाउन नपाउँदै
जिम्मेवेरए देखाएर फेदैबाट भाँच्छन् ।।
मुक्तक : नारी
लक्ष्मी, सरस्वती, दुर्गासँग दाँज्छन्
धर्ती सृस्टिकर्ता उपमाले माँझ्छन्
समानाटकओ सपना मुनाउन नपाउँदै
जिम्मेवेरए देखाएर फेदैबाट भाँच्छन् ।।
Wednesday, November 8, 2017
अर्जुनध्वज खड्का का तीन मुक्तकहरु
~अर्जुनध्वज खड्का~
१
मन्थनले कालकूट अमृत बन्दैन
मुस्कानको महत्व भैंसीले गन्दैन
जुनी मनुष्यकै भएर नी क्यार्नु
अण्डाकार शिला को अमलेट बन्दैन !!
२
ज़िन्दगीको निधारमा चाउरी नै चाउरी,
१
मन्थनले कालकूट अमृत बन्दैन
मुस्कानको महत्व भैंसीले गन्दैन
जुनी मनुष्यकै भएर नी क्यार्नु
अण्डाकार शिला को अमलेट बन्दैन !!
२
ज़िन्दगीको निधारमा चाउरी नै चाउरी,
Saturday, July 29, 2017
सिता अर्यालका चार मुक्तकहरु
Saturday, October 1, 2016
मित्र पौडेलका चार मुक्तक
~मित्र पौडेल~
पिडाको काहानी बाँकी छ
अझै एउटा परीक्षा बाँकी छ
फेरी सताउने भए आउ प्रियतमा
मुटु चिरा भईसक्यो अब शरीर बाँकी छ ।
हिमचुलिको उचाईमा पनि फर्कँदैन
नखोजेमा धातु मिल्ने खानि फर्कँदैन
समय एकातिर मान्छे अर्कोतिर
बुढो भएपछी जवानी फर्कँदैन ।
पिडाको काहानी बाँकी छ
अझै एउटा परीक्षा बाँकी छ
फेरी सताउने भए आउ प्रियतमा
मुटु चिरा भईसक्यो अब शरीर बाँकी छ ।
हिमचुलिको उचाईमा पनि फर्कँदैन
नखोजेमा धातु मिल्ने खानि फर्कँदैन
समय एकातिर मान्छे अर्कोतिर
बुढो भएपछी जवानी फर्कँदैन ।
Subscribe to:
Comments (Atom)

