~प्रदीप केसी~
खोजेको होइन ।
मलाई त्यसले केही असर गर्दैन, तर समाजमा
फरक पर्छ ।
समाज भनेको लेनदेन पनि हो ।
समाजमा दक्षप्रजापति जस्तो सम्मान खोज्ने र शिवजीको
जस्तो परिस्थिति खोजेको पनि होईन ।
मैले मुक्ति, भक्ति, सदाचार, ध्यान, प्रणायाम
खोजेको ।
यस अभ्यासले काम, क्रोध, लोभ, मोहमा