Showing posts with label जीवन खड्का. Show all posts
Showing posts with label जीवन खड्का. Show all posts

Saturday, December 10, 2022

कविता : संसार

~जीवन खड्का~

उ अझै पनि मेरो लागि संसार हो,
मैले महिनौ सम्म पनि स्विकार्न नसकेको, उ मेरो जीवनको तितो मिठो हार हो,         
कति उस्ले दियका घाउ हरु हेर्दै बसु म,
आखिर मेरो खुसिका लागि पनि त उहीँ नै जिम्मेवार हो ।

उ मेरो मनको उदासि हो भने, मेरो ओठको मुस्कान पनि त हो,