अहिले सबै बोराको आलु जस्तै घरमा गुम्सीएर ब आलुको गुनासो म आलु (Background hahahah) कीन हॉस्नु भाको आलु भनेर हेप्नी नभई पनि नहुने जे संग पनि मिसाउने गेडागुडीसंग त ठीक छ त्यो कुहीयको गुन्द्रुक संग मिसाउने म कूहूयो भने चाहीं आलु कुहीयको जस्तो कुहीयो भनेर हेप्ने
त्यो कुहीयको गुन्द्रुक चाहीं जीब्रो पडकाई पडकाई खाने ?
बिहान बिहानै शुभ प्रभात व्यायाम गर्न लम्कँदै थियो ।
Good morning भन्दै मलाई morning walk जाने सोध्यो ।
आज भ्याउँदैन भनि टारीदिएँ । म परें भर्खर गाऊँबाट शहर झरेको नेपाली । status maintain गर्नू पर्छ भनि खुबै सम्झाउँथ्यो तर मलाई चाहीं खीस्सी गर्या जस्तो लाग्थ्यो।
शुभ प्रभातका काका शुभ रात्री को पनि ऊहि हाल हुने भईहाल्यो । आफ्नो भाई साँझ आउनुभन्दा पहिले party मा पुगी हाल्थ्यो । भोज नबोलाईने त्यो party मा रक्सीको थुप्रै सौताहरु थिए । vodka, whiskey, rum आदी ईत्यादी । हल्का black label लाए पछि काका शुभ रात्री नयाँ हवल्दार मापसे लाई सराप्दै Good night भन्दै लाग्थ्यो ।
फेशनको आधारमा लूगा नै जब लाईन्छ
लाउनु पर्ने जे छ फुकालनु पर्ने त्यहि हुन्छ
लाएको र नलाएको त्यो बराबर हुन्छ
आधुनिकता भनिन्छ ढुङ्गे युग नै फर्किन्छ
फेशनको आधारमा लूगा नै जब लाईन्छ
छोप्नु पर्ने जे छ त्यहि देखाउन खोजिन्छ
कतै टालिन्छ कतै च्यातिन्छ
वस्त्र र अङ्ग लूकामारी खेल्छन् ।।
यसपाली त कवितै फुरेन
कस्तो उमंग र हाँसो हुन्थ्यो
डाँफेको रंगिन नाचैमा
गुराँसको मिठो सुवासैमा
रातो चन्द्र र सुर्य बोकी
बुद्धको बोलि लेख्थ्यौ
तर यसपाली त कवितै फुरेन