Showing posts with label गोबिन्द सिंह रावत. Show all posts
Showing posts with label गोबिन्द सिंह रावत. Show all posts

Saturday, August 1, 2020

हास्य कविता : एमपी

 ~गोबिन्द सिंह रावत~

हजुर म एमपी
श्री एमपी र श्रीमती एमपी अर्थात
मन प्रसाई र मेनका प्रसाईको एकमात्र छोरा
महेश प्रसाई
बुवा एमपी मतलब मन्दिरको पुजारी
आमा एमपीको अर्थात मिठाई पसलेकी छोरी
त्यसैले मलाई खानमा एमपी अर्थात माल पुवा मन पर्छ
मैले एमपी बाट एमपी गरेर एमपीमा जागिर खान थाले,
के भने नि

Sunday, April 12, 2020

कविता : पैसा

~गोबिन्द सिंह रावत~


उ जन्मियो, मुख हेर्दा, आफन्तले हातमा राखिदिए पैसा
नौरानमा नाम राख्न, बाले बाजेलाई टिका लाएर दिए पैसा
पासनी गर्दा खाने र खुवाउनेले, गक्ष्य अनुसार खर्च गरे पैसा
विद्यालय, महाविद्यालय, विश्वविद्यालय , पढ्दै गयो, तिर्दै गयो जता ततै पैसा
जागिर खान खुवायो उसले अनेकौंलाई पैसा
जागिरे भएपछि उसले पनि खान थाल्यो अरुबाट पैसा
पैसा पैसा, कतै उसले दियो पैसा, कतै उसले लियो पैसा
जग्ग किन्यो नियमानुसार,

Monday, January 1, 2018

कविता : यसरी मनाईदेऊँ प्रिये मेरो नयाँवर्ष

~गोबिन्द सिंह रावत~


जनवरी फरवरी मार्चभरी
बसन्तको सुगन्धले
मनलाई सुगन्धित बनाई देऊँ
अप्रिल मई जुनभरी
प्रेमको बतासले

Saturday, November 18, 2017

कविता : स्वास्नी र रिमोट

~गोबिन्द सिंह रावत~


स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए
आफुले चाहेको बेला अन गर्थे
नचाहेको बेलामा अफ गरिदिन्थे
मनपरेको कुरागर्दा सुनी दिन्थे
डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

आधा रातमा साथीभाइ र पार्टीबाट फर्किदा
रिसले मुर्मुराएर उनी झर्किदा