Showing posts with label Haiku. Show all posts
Showing posts with label Haiku. Show all posts

Sunday, April 12, 2020

पुष्कर लोहनीका आठ हाइकु

~पुष्कर लोहनी~


तेजिलो आँखा
छिर्न खोज्छ अँध्यारो
मनै भरङ्ग ।


भरिन्छ आँफै
कुलो छेड्दै बगेको
आँफै ठोकिन्छ ।

Saturday, September 28, 2019

डा. समीर पाण्डेयको दुई हाइकु

~डा. समीर पाण्डेय~

रेटियो घाटी
छिरिरिरि रगत
दशै प्रसाद


************

आत्महत्या भो

विपासन तुलाधरको दुई हाइकु

~विपासन तुलाधर~

शनिको दिन
सुन्तला रंग सूर्य
सन्ध्याकालीन
**********
 चंगा र पिंग
 दशैंको सुरुवात
 शूभकामना

Sunday, August 4, 2019

Sunday, June 23, 2019

दिनार 'रनादी'का सात हाइकु

~दिनार 'रनादी'~

स्रोताको मन 
आसमा डुबेकोछ
साहित्य भेला ।  
*********
आजको दिन
पानी परेर बित्यो
भोलि के होला ?
************
फोन आएन
समय खेर गयो
प्रतिक्षा लामाे ।
*************

हाइकु : गुठी

~अर्चना धाख्वा~

शिवको नेत्र
सांसदको नजर

राजेन्द्रप्रसाद अर्यालका दश हाईकु

~राजेन्द्रप्रसाद अर्याल~
                                                
१) कुल्चे उनले
   फक्रेको लालुपाते
   निर्दयी पापी।

२) रसिलो गाला
    भमराले चुमेको
    डाम देखियो।

३) मधुर गाना
    कोईलीको स्वरमा
    को हो गाउने ?

रवि चापागाईंका दुई हाइकु

 ~रवि चापागाईं~

हाइकुको 'हा'
सुनें सोचें बोलें 'इ'
नगर न 'कु' । 
***************

सीता अर्यालका आठ हाईकु

~सीता अर्याल~

आकाशभरी
चम्केका ताराहरू
गन्नै सकिन।
*
पर्खाईमा छु
पारी त्यो भन्ज्याङमा
धैर्य लिएर।
*
उखु जपेर
जिब्रोमा मीठो स्वाद
किन आउँथ्यो ?

हाइकु : मन


~लेखनाथ काफ्ले~

बिदेशी मन
झाँगिरहेको

आविष्कार भारतीका आठ हाइकु

~आविष्कार भारती~

गिद्धे नजर
सिनो हुन बाँकी छ
बकस रुजु
**********
दम्भ पातको
रुख मैले बचाको
जिल्ल छ जरा । 
***********

धन मल्लका दुई हाइकु

~धन मल्ल श्रेष्ठ~

यो म्याडिसन
रमाईलो शहर
मेरो संसार ।
*************