~प्रमोद आचार्य~
कुकुर भनेर सम्वोधन गर्छन
तर उ छ मानिस भन्दा सभ्य
मानिस बरू गिरी सक्यो लियो उसको ठाउँ
घरमा छायो खुसीयालि जब पर्यो उसको पाउ
भन्छन मानिस हो बुजक प्राणी
तर उसको माया भित्र लुकेको छ स्वार्थ
उ त छ अबोध र अज्ञान
तर पनि गर्छ निस्वार्थ माया र सम्मान