~गंगा मल्ल श्रेष्ठ~
फूलहरु टिप्न फुलवारीमा होईन पसलतिर धायो
कागजको फूलहरु चढ़ाएर भगवान ख़ुशी बनायो
त्यसैले त मनुष्यहरुलाई प्रसाद कोरोना पठायो
आधा वर्ष बढी भयो विस्व ब्रमाण्ड नै हल्लायो
हिजो आज संस्कार र संस्कृतिको विकृती आयो ।
कुनै कुनै पुरुषहरुको त विवेक पनी धेरै नै हरायो