Showing posts with label पुष्कर लोहनी. Show all posts
Showing posts with label पुष्कर लोहनी. Show all posts

Sunday, April 12, 2020

पुष्कर लोहनीका आठ हाइकु

~पुष्कर लोहनी~

तेजिलो आँखा
छिर्न खोज्छ अँध्यारो
मनै भरङ्ग ।

भरिन्छ आँफै
कुलो छेड्दै बगेको
आँफै ठोकिन्छ ।