~मित्र पौडेल~
हामी मात्रा सुगन्ध हौँ सब दिने आमा यहाँ फूल हुन्
वारीपाइ छ गर्नु केवल यहाँ तार्ने तिनै पुल हुन्
हल्लिन्छौ जुन फेद थामी खुशीले आमा त्यही झुल हुन्
बग्छौ सागरलाई आज सहजै आमा सँधै मूल हुन् ।।
हाम्रा पटका दृष्टिले जिती गए आमा यहाँ भूल हुन्
Saturday, October 1, 2016
मित्र पौडेलका चार मुक्तक
~मित्र पौडेल~
पिडाको काहानी बाँकी छ
अझै एउटा परीक्षा बाँकी छ
फेरी सताउने भए आउ प्रियतमा
मुटु चिरा भईसक्यो अब शरीर बाँकी छ ।
हिमचुलिको उचाईमा पनि फर्कँदैन
नखोजेमा धातु मिल्ने खानि फर्कँदैन
समय एकातिर मान्छे अर्कोतिर
बुढो भएपछी जवानी फर्कँदैन ।
पिडाको काहानी बाँकी छ
अझै एउटा परीक्षा बाँकी छ
फेरी सताउने भए आउ प्रियतमा
मुटु चिरा भईसक्यो अब शरीर बाँकी छ ।
हिमचुलिको उचाईमा पनि फर्कँदैन
नखोजेमा धातु मिल्ने खानि फर्कँदैन
समय एकातिर मान्छे अर्कोतिर
बुढो भएपछी जवानी फर्कँदैन ।
कविता : समर्पण
~मित्र पौडेल~
निस्वार्थ मनमा मेरो राष्ट्र नै थियो जीवन
हे वत्सत्मयी आमा, जिन्दगी छ समर्पण
सर्वस्व जिन्दगी मेरो मन होस अथवा धन
राष्ट्र कै हितमा मूर्दा हुँदा सम्मा पनि तन ।
निस्वार्थ मनमा मेरो राष्ट्र नै थियो जीवन
हे वत्सत्मयी आमा, जिन्दगी छ समर्पण
सर्वस्व जिन्दगी मेरो मन होस अथवा धन
राष्ट्र कै हितमा मूर्दा हुँदा सम्मा पनि तन ।
गजल : को आउँदैछ आज ?
कविता : आमा तिमीलाई कस्तो छ ?
~तिलकराम लुईटेल~
आमा तिमीलाई कस्तो छ ?
तिमीलाई राणा शासन फापेन
तिमीलाई राजातन्त्र फापेन
तिमीलाई निर्वाचन व्यवस्था फापेन
तिमीलाई पञ्चायती व्यवस्था फापेन
तिमीलाई सुधारिएको पञ्चायती व्यावस्था फापेन
अगणतान्त्रिक व्यवस्था संबिधान पाएकी छौ
कविता : जन्मदिन भर्सेस वर्थ डे
~दिनार 'रनादी'~
थियो एक जमाना
पानसमा दीयो वालेर
निधारमा टीका थापेर
मनाउँथ्यौं जन्मदिन
सानो थियो परिवेश
सानै थियो संसार
तर मनभरि उल्लास
जन्मदिनमा गाउँभरी
ल्याउँथ्यौ तिमी वहार !
आजकाल
थियो एक जमाना
पानसमा दीयो वालेर
निधारमा टीका थापेर
मनाउँथ्यौं जन्मदिन
सानो थियो परिवेश
सानै थियो संसार
तर मनभरि उल्लास
जन्मदिनमा गाउँभरी
ल्याउँथ्यौ तिमी वहार !
आजकाल
कविता : बन्द आँखा
~अर्चना धाख्वा~
टाढा थियो बास मेरो देख्न सकिन
देख्न भनि वर आउँदा हेर्न सकिन
तिमीले त झनै आफ्नो ढकनीले ढाक्यौ
त्यो आँखालाई मेरो लागि बन्दै गरि राख्यौ
टाढा थियो बास मेरो देख्न सकिन
देख्न भनि वर आउँदा हेर्न सकिन
तिमीले त झनै आफ्नो ढकनीले ढाक्यौ
त्यो आँखालाई मेरो लागि बन्दै गरि राख्यौ
Saturday, May 28, 2016
गीत : जलिरहेछ यो एउटा मुटु
![]() |
आएर याद बिछट्ट उस्को खप्नलाई सकिन
मुहार प्यारो चाहेर पनि बिर्सन सकिन
कसरी भनूँ चाहेर पनि सुखी छु भनेर
अस्ताइसकेको सूर्यमा बिस्कुन सुकाउछु भनेर
आएर याद बिछट्टै उस्को खप्नलाई सकिन
मुहार प्यारो चाहेर पनि बिर्सन सकिन
जलिरहेछ यो एउटा मुटु खरानी बन्नलाई
देह त आखिर नश्वर नै हो अग्निमा जानलाई
आएको एक्लै जानु छ् एक्लै तैपनी यात्रामा
Monday, January 4, 2016
कविता : ईश्वर, धरती र मनुष्य
~पूर्ण श्रेष्ठ~
ईश्वरले धरतीमा सबथोक दिनुभो
तर, तेस्लाइ पूर्णता दिने काम मनुस्यलाइ छाड्नुभो /
ईश्वरले बिजुलि दिनुभो, तर, बादलमा छाड्नुभो
ग्यास, तेल, उर्जा, दिनुभो, तर, चट्टानमुनि छाड्नुभो /
ईश्वरले धरतीमा सबथोक दिनुभो
तर, तेस्लाइ पूर्णता दिने काम मनुस्यलाइ छाड्नुभो /
ईश्वरले बिजुलि दिनुभो, तर, बादलमा छाड्नुभो
ग्यास, तेल, उर्जा, दिनुभो, तर, चट्टानमुनि छाड्नुभो /
कविता : मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ
~सन्तोष लामिछाने~
प्रेमको प्रस्ताब लेखेर दिएँ, गाली फर्काइदियौ
मुटुभरी माया भरेर दिएँ, खाली फर्काइदियौ
साँचो मायाको हुरी, दबाइ बतास बनायौ
माया मनमै साँची, दुबैलाई हतास बनायौ
मायाको मूल खोलेर दिएँ, टाली फर्काइदियौ

गजल : न आर भयो न पार भयो
Saturday, January 2, 2016
कविता : मान्छे
~दिनार 'रनादी'~
अथाहा छ
त्यसैले अंकको सीमामा छैन यो सृष्टि
तर लुकेको छैन यहाँ केही
किनकी अनन्ता अनन्त छ
कर्ताको दृष्टि
तर मान्छे यहाँ सबै
रुप, यौवन, विद्या, धन
अथाहा छ
त्यसैले अंकको सीमामा छैन यो सृष्टि
तर लुकेको छैन यहाँ केही
किनकी अनन्ता अनन्त छ
कर्ताको दृष्टि
तर मान्छे यहाँ सबै
रुप, यौवन, विद्या, धन
लघुकथा : स्ट्याटस
~आविष्कार भारती~
भेट्घाटको सिल्सिला समर(ग्रिश्म) मास मा धेरै हुनेगर्छ । यस्पलीको भेट्घाटमा २-४ वटा नयाँ अनुहारहरु झुल्किए । वासिन्दा पूरानो भएपनी यस अघिका भेट्घाटमा नदेखेकाले होला मलाई नै नयाँ भन्ठानेकारहेछ्न नयाँ अनुहारहरुले ।
पहिलोले प्रश्न तेर्साइहाले " अनि तपाईंको नाम चाँही के पर्यो होला? "
"एह ! मेरो नाम आ'बिष' हो , अनी हजुरको ? " मैले सोधें ।
"मलाई चाँही ईन्द्र भन्छन , नाम चाँही मेरो बरुन हो " पहिलोले भन्यो ।

कविता : भुँडी बोकेको छु
~आविष्कार भारती~
भुँडी बोकेको छु भन्दा अचम्म लाग्ला
एउटा पुरुषले भुँडी ओक्यो नि भन्लान
तर हो मैले भुँडी बोकेको छु ।।
पुट्ट बाहिर निस्केको
मेरो प्रगतिको चिनोस्वरुप
एउटा भारी बोकेको छु
भुँडी बोकेको छु भन्दा अचम्म लाग्ला
एउटा पुरुषले भुँडी ओक्यो नि भन्लान
तर हो मैले भुँडी बोकेको छु ।।
पुट्ट बाहिर निस्केको
मेरो प्रगतिको चिनोस्वरुप
एउटा भारी बोकेको छु
कविता : साथी
~दिनार 'रनादी'~
साथी, जिउँदोको जन्ती
मर्दाको मलामी,
सुखदुखको सह-भोगाई
यार ! तिमी पनि साथीको
दावा गर्छौ
तर बेलानकुबेला धावा बोल्छौ
साथी, जिउँदोको जन्ती
मर्दाको मलामी,
सुखदुखको सह-भोगाई
यार ! तिमी पनि साथीको
दावा गर्छौ
तर बेलानकुबेला धावा बोल्छौ
कविता : खै के लेखुँ कविता
~धन मल्ल श्रेष्ठ~
भात पकाऊँ कि
लेखुँ कविता ?
अफिस जाऊँ कि
सुनुँ कविता ?
कवी श्रीमानको कुरै चर्को
भाँडा भाँझु कि
लेखुँ कविता ?
भात पकाऊँ कि
लेखुँ कविता ?
अफिस जाऊँ कि
सुनुँ कविता ?
कवी श्रीमानको कुरै चर्को
भाँडा भाँझु कि
लेखुँ कविता ?
कविता : मेरा श्रीमानहरु
~विश्वजीत अधिकारी~
कालो थियो एउटा काले, कालेलाई कालिकोटमै छोडें,
गोरखा गैरी गाऊँको गोरेसँग गहिरो नाता जोडें,
अल्लीपर लम्जुङ्गको लामा जुङ्गेसँग लामो सम्बन्ध तोडें,
मकवानपुरको मन बहादुरसँग मेरो मनै मिलेन अनी अन्तै बाटो मोडें ।
चितवनको चिज कुमारअको चित्त बुझाउनै गाह्रो,
ओखलढुङ्गा बस्ने ढुङ्गानाको मन ढुङ्गा भन्दा साह्रो,
टनकपुरका टपरटुईँया टलकजङ्ग vs टुल्केले दिन्छु-दिन्छु भन्दै टार्यो,
नवलपरासी घर भएका नवौं लोग्ने नवल बहादुर नरालले नदिएरै मार्यो ।

कविता : मायाँ गर्छौ भने
~सीता अर्याल~
मलाई मायाँ गर्छौ भने
मेरो नजिक फर्कि आऊ
सिन्दुर पोते केही होईन
मेरै छायाँ बनी आऊ ।
पर्देशमा मेरा कुरा
अरुसँग गर्छौ अरे
मेरो लामो चुल्ठो छाडी
मलाई मायाँ गर्छौ भने
मेरो नजिक फर्कि आऊ
सिन्दुर पोते केही होईन
मेरै छायाँ बनी आऊ ।
पर्देशमा मेरा कुरा
अरुसँग गर्छौ अरे
मेरो लामो चुल्ठो छाडी
Subscribe to:
Comments (Atom)