Sunday, June 23, 2019

मुक्तक : आमा


~लेखनाथ काफ्ले~

तिमी हामी सबै मिले हाँस्छिन् हाम्री आमा
अटुट, चोखो मिठो माया गाँस्छिन् हाम्री आमा
गाली गलौज हैन गर्ने,

छोरा भएपछी
सम्मान गरे हृदयमै टाँस्छिन् हाम्री आमा ।।

 
(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment