Showing posts with label खुशी श्रेष्ठ. Show all posts
Showing posts with label खुशी श्रेष्ठ. Show all posts

Saturday, December 10, 2022

बाल कविता : संगीत

~खुशी श्रेष्ठ~


कान को बाटो भै  
मन मा जाने,
ह्रिदय छुने
आवाजको साहारामा
सात् सुर ले सजिएको   
संगीतको सार
जीवनको आधार।

स्कुल को घन्टी,