~अमर कार्की~
लेख्यो च्यात्यो लेख्यो च्यात्यो कती कती अब्बल हुदै हुन्नन भन्या सबै फुर्या जतीबिहान उम्रेका कबीता बेलुकी मरी सक्छन आफ्नै सृजनाका मलामी जाउ म कती कबीता लेख्यो पाठक पाउन गार्हो