Sunday, June 23, 2019

बाल कविता : मौसम

~ओपल शर्मा~

तातो,गर्मी साह्रै राम्रो
समर आज फेरी हाम्रो । 

पात रातो अनी पहेंलो
अटम पछी हुन्छ मेरो ।


चिसो सेतो खुशी बेला
विन्टरमा हिउँ हेर्नी होला ।

फूल ओईली फेरी फुल्नी
स्प्रिङमा प्रसस्त चरा हेर्नी ।

(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment