फेशनको आधारमा लूगा नै जब लाईन्छ
लाउनु पर्ने जे छ फुकालनु पर्ने त्यहि हुन्छ
लाएको र नलाएको त्यो बराबर हुन्छ
आधुनिकता भनिन्छ ढुङ्गे युग नै फर्किन्छ
फेशनको आधारमा लूगा नै जब लाईन्छ
छोप्नु पर्ने जे छ त्यहि देखाउन खोजिन्छ
कतै टालिन्छ कतै च्यातिन्छ
वस्त्र र अङ्ग लूकामारी खेल्छन् ।।
सुखशान्ति र सम्बृदिको लागि गृहलक्षमीकाे नित्य पूजा गर्ने भनेको सकभर खुरु खुरु मान्ने बादबिबाद सकभर गर्दे नगर्ने सहन सक्ने जति सबै सहने सहनै नस्क्ने भए पछि बाथरुममा छिरेर चीसो पानीले नुहाउदै ठूलठूलाे श्वोरले भजन गाउने येत्ति गर्न सकियो भने घर गृहस्थि राम्रै चल्छ भनि मक्क्ख पर्ने ढुक्क हुने।