Sunday, July 29, 2018

छोटो कविता : न्यानो

~आविष्कार भारती~

 अभावको सितलहरमा
ऋणको सिरेटोको माझ
विभेदको तुसारो ओडेरसपना र आशाको घुर सल्काई
आत्मियताको न्यानो ताप्दै
गफ्फिनुको मजै बेग्लै
हई मालिक ?
 
(जुलाई २९, २०१८ का दिन हिमाल-कमला रेग्मीको निवासमा आयोजना भएको "२१ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )   

No comments:

Post a Comment