Sunday, September 16, 2018

छोटो कविता : जिन्दगी


~मित्र पौडेल~

यती छोटो त थिएन
मेरो जिन्दगीको किताब
बस् तिमीले हतारमा पाना पल्टाईदियौ त्यसैले त सतरञ्जको मन्त्री झैं जिन्दगीको
खेलबाट बिश्राम लिएको छु ।

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment