~
नारायणदास मल्ल~
खै आज केही लेखँ भनेको, मन भित्रै फुराएन
शायद हुन सक्छ आज मलाई, केही लेख्नै जुराएन
लेख्नु पनि त के लेख्नु नै छ र यहाँ खै
बेकारमा अर्थ न वर्थ गोबिन्द गाई ।
देशको कुरो लेखुं भने, देश मेरो रोईरहेछ
उन्नती प्रगतीको कामना गर्छु सँधै, तर पनि अद्योन्नतीमा गईरहेछ
समाजको कुरा गरौं भने सबमा अहम्ता बढी रहेछ