Saturday, March 24, 2018

कविता : मायामा तिम्रै भैसकें


~आशिष जुवा~

Early in the morning with the rise of the sun
Early in the morning with the rise of the sun
चञ्चल हुन्छ यो मेरो मन ।

Think about you baby throughout the day

मायामा तिम्रै भैसकें 
मायामा तिम्रै भैसकें 

Driving down the street in my fancy car
Driving down the street in my fancy car
मनमा लिएर मायाको बहार

I see you walking down along the street
शायद तिमी नै हौ कि मेरी प्रित
शायद तिमी नै हौ कि मेरी प्रित

I'm Staring at you dun know what to say
I'm Staring at you dun know what to say
अब फेरी भेट्ने हो कहिले

my heart beats louder as I drive away
मन दुख्छ तिमी मेरो साथ नभए
मन दुख्छ तिमी मेरो साथ नभए

Sitting by the lake while the sun goes down
Sitting by the lake while the sun goes down
मन मा छ कुरा धेरै ओठ छ मौन

dream about you baby every night I sleep
पाउँछु तिमीलाई मेरै समीप
पाउँछु तिमीलाई मेरै समीप

(मार्च २४, २०१८ का दिन राम-शुष्मा श्रेष्ठको निवासमा आयोजना भएको "१९ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । ) 

No comments:

Post a Comment