आमा
डर छ रे
तडप छ रे
जलन छ रे
घ्रिणा पनि छ रे
त्यो सिमा पारी
आशाको झिनो त्यन्द्रो समात्दै
आँसुको भङ्गालोमा डूब्दै
भोक र तापको आगोमा डढ्दै
यो स्वतन्त्र हावा छोडेर
कैदी बन्ने रहर पालेर
डर छ रे
तडप छ रे
जलन छ रे
घ्रिणा पनि छ रे
त्यो सिमा पारी
आशाको झिनो त्यन्द्रो समात्दै
आँसुको भङ्गालोमा डूब्दै
भोक र तापको आगोमा डढ्दै
यो स्वतन्त्र हावा छोडेर
कैदी बन्ने रहर पालेर




