Saturday, December 10, 2022

बाल कविता : रोधी घर

~आन्या पाण्डेय~

हामी सबै रोधीघरमा जान्छौ
जहाँ उज्यालो प्रकाश आउँछ
प्रखाश पनि हामि संगै नाच्छ
सबैजानाको मन पर्ने गीत बज्छ

बुढो कि जवान
आग्लो कि होचो
केटा कि केटि
गरिब कि धनि

हामी सबै रोधी घर जान्छौ
हामि सबै मुस्कुरौन्छु
एउटा खुशीको भावाना
जताततै हुञ्छ

हामि नरिसाउने
हामि नरुने
हामि नाच्ने मात्रै  
हामि एक जस्तो

हाम्रो सबै समस्या बिर्सिन्छु
सबै समस्या हल भए जस्तै
रोधी घर गई
हामि सबै येसरी नाच्छौ ।। 

(डिसेम्बर १०, २०२२  मा आयोजित 'नाफा-साहित्य साँझ २०७९' अन्तर्गतको 'नाफा बाल साहित्य पुरस्कार'मा वाचन गरिएको कविता)

No comments:

Post a Comment