विभिन्न व्यक्ति पुरस्कृत
काठमाडौँ — संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा १६औं वार्षिक नेपाली साहित्य साँझ आयोजना गरिएको छ । नेपाली अमेरिकी मैत्री संघ (नाफा)ले गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरियो ।
विभिन्न व्यक्ति पुरस्कृत
कान्तिपुर संवाददाताकाठमाडौँ — संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा १६औं वार्षिक नेपाली साहित्य साँझ आयोजना गरिएको छ । नेपाली अमेरिकी मैत्री संघ (नाफा)ले गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरियो ।
पर्वत रेग्मी
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा १६ औं नेपाली साहित्य साँझ कार्यक्रम सम्पन्न गरियो । नेपाली अमेरिकी मैत्री सङ्घ (नाफा) ले हरेक वर्ष आयोजना गर्ने उक्त कार्यक्रमको सभापतित्व अबिमन पसछेंले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि, तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष वसन्त श्रेष्ठ रहनु भएको थियो ।
~लेखनाथ काफ्ले~
~गणेश श्रेष्ठ~
जन्म र मृत्यु बिचको सपना हो जीवन
आसा र अभिलाषाले भरिएको यथार्थ हो जीवन
भोग्न जाने खुसिनै खुसिले भरिएको
भोग्न नजाने दुख र दर्दले दरिएको
सानो छउन्जेल ठूलो हुने आशामा
यौवनमा पुगेसी सफलता चुम्ने अभिलाषामा
एक पाइलो अघि बढ्दै गर्दा शिखर पुग्ने चाहनाले
अल्छी र निराश हुँदा अभाब र परिस्थितिको बहानाले
~सुजाता गौतम~
म आफुलाई के कथा सुनाऊँ?
यो कथा कसरी पस्किऊँ?
कुन कथालाई श्वास दिएर जीवित बनाऊँ?
यदि कथा दुखले लेखुँ भनेँ,
सायद,
ती पानाका पीडाहरूले सोध्नेछन
"मै किन?"
~अर्चना धाख्वा~
बसन्तमा पलाएको~बिकी गुरुङ~
दुई दिनको जिन्दगीमा दु:ख किन मान्छौ~प्रमोद आचार्य~
कुकुर भनेर सम्वोधन गर्छन
तर उ छ मानिस भन्दा सभ्य
मानिस बरू गिरी सक्यो लियो उसको ठाउँ
घरमा छायो खुसीयालि जब पर्यो उसको पाउ
भन्छन मानिस हो बुजक प्राणी
तर उसको माया भित्र लुकेको छ स्वार्थ
उ त छ अबोध र अज्ञान
तर पनि गर्छ निस्वार्थ माया र सम्मान
~भीम पुडासैनी~
यो मेरो अनौठो हाँसो ।
अरूको नभएर आफ्नै हो नासो ।।
यहि हाँसोले मेरो दु:ख पिडा भाग्छ ।
आफ्नै अनि पराई भन्न यो मनमा लाग्छ ।।
कहिले काँही हाँस्ने गर्छु गर्दै हाँ हाँ हाँ हाँ ।
कोहिले भन्छन सँधै भरि भए हुन्थ्यो आहाँ ।।
~सुष्मा श्रेष्ठ~
~पट्ना ताम्राकार~
नारी को हो नियालेर हेर ~प्रदीप केसी~
~खुशी श्रेष्ठ~
~पूर्ण श्रेष्ठ~
~डा. हेमन्त कुमार श्रेष्ठ "अविज"~
थाहा छैन कहिले देखि थालेछु सजाउन,
उनैको चित्र भित्र मन-मन्दिरमा ।
तर, सकिन कहिल्यै पनि पोख्न,
प्रेमका भावहरू उनको समिपमा ।।
आफैलाई खोजे झैं लाग्दथ्यो,
नजरले उनको साथी-संगी माझमा ।
सपना सबै साकार भए झैं लाग्दथ्यो,