Saturday, November 22, 2014

कविता : झोला


~विश्वजित अधिकारी~

सबै भन्छन् झोला झोला खुल्दुली लाग्यो
यो फिलिम कस्तो होला ?
हेर्न पाए हुनेथियो फेरिन्छ कि मान्छेको चोला
भन्छन् हेरेकाले फर्किन्छ आर बगेको खोला टिकट लिई हाल्नुस् तपाईंहरु किन त्यसरी टोला
झोला नहेरेफेरी हजुरहरुको मन यस्सै रोला
सस्तो छ टिकट गर्नुपर्दैन कुनै मोलमोला
हेर्नुभएन भने लाग्ला नि फेरी ईबोला
अनी बोलाउन नपोरोस् डाक्टर भोला
झोला यसले ओस्कर पनि जितोस्
कामना गरौं त्यसो गरे कसो होला ?
(नोवेम्बर २२,२०१४ मा आयोजित 'नाफा - साहित्य साँझ २०७१'मा वाचन गरिएको 'झोला' चलचित्र हेर्न आग्रह गर्दै लेखिएको कविता)

No comments:

Post a Comment