Saturday, October 27, 2018

मुक्तक : मुटु कहाँ पाईन्छ र ?


~लेखनाथ काफ्ले~

हाँसी हाँसी जल्ने मुटु कहाँ पाईन्छ र ?
आफु जली बल्ने मुटु कहाँ पाईन्छ र ?
उज्यालोमा हुनेलाई केही थाहा हुन्न
बलीबली ढल्ने मुटु कहाँ पाईन्छ र ? 

(अक्टोबर २७, २०१८ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "२३ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment