Saturday, September 28, 2019

डा. समीर पाण्डेयको दुई हाइकु

~डा. समीर पाण्डेय~

रेटियो घाटी
छिरिरिरि रगत
दशै प्रसाद


************

आत्महत्या भो
मुक्ति भयो उनको
मारियो आफु


(सेप्टेम्बर २८, २०१९ का दिन राम-कल्पनाको "रिजाल निवास"मा आयोजना भएको "२८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment