Saturday, September 28, 2019

विपासन तुलाधरको दुई हाइकु

~विपासन तुलाधर~

शनिको दिन
सुन्तला रंग सूर्य
सन्ध्याकालीन
**********
 चंगा र पिंग
 दशैंको सुरुवात
 शूभकामना


(सेप्टेम्बर २८, २०१९ का दिन राम-कल्पनाको "रिजाल निवास"मा आयोजना भएको "२८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment