संसार म आफ्नो 'यो' ले भर्छु अनी एस्सो हेर्छु कता कता 'त्यो' अपुग लाग्छ मनमा म आफ्नो 'यस्ले' भर्छु अनी फेरी एस्सो हेर्छु फेरी पनि 'त्यस' को अभाव खट्किन्छ असन्तोषी, बिलासी इनार जती भर्यो तेती बढी चाहा
(अक्टोबर १, २०१६ का दिनमा रमेश-मन्दिरा खनालको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम'को १३ औँ श्रिङ्खलामा वाचन गरिएको)
No comments:
Post a Comment