~डा. बेङ्कटेश दास शर्मा~
मेरा परिवेश, परिवर्तनको सिपाही म हुँ
मेरो समाजलाई कायापलट गर्न सक्ने म पनि हुँ
वरपरका विकृतिका जिम्मेवार म मात्र हुँ
तसर्थ समाज भनेको पनि म नै हुँ ।
२०७५-०९ -१७
(डिसेम्बर ३१, २०१८ का दिन हिमाल-कमला रेग्मीको निवासमा आयोजना भएको "२४औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment