Saturday, November 2, 2019

मुक्तक : टुक्के काका

~अर्जुनध्वज खड्का~
Arjun D Khadka

टुक्के काका सारौटे जस्ता देश लाई खाँचो छ बाज को!
आस्पताल बाटै हस्तक्क्षर ठिक्नेशक्ती छ २/३ राज को!
प्रगतिले कोल्टे फेर्ला भनेको त उत्तानो पारी सक्यो
सत्यनास होस तपाईं को पानी जहाज़ को !!

(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७६'मा वाचन गरिएको अप्रतियोगी कविता)

No comments:

Post a Comment