Saturday, October 27, 2018

कविता : मौलिकता

~पूर्ण श्रेष्ठ~

मैले बाराफलाई सोधें
किन यती चिसो ?

बाराफले भन्यो :
मेरो बिगत नि पानी 
मेरो आगत नि पानी
चिसो हुँदा नै सबैले चाहने
न्यानो हुँदा मेरो मौलिकता हराउने । 

(अक्टोबर २७, २०१८ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "२३ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment