Saturday, July 29, 2017

छोक : बहुमत

~दिनार 'रनादी'~

बहुमतको जीत हुन्छ म त्यो अब मान्दै मान्दिन
एक्लो बाघले मृगको बथान कसरी लखेट्छ त्यो म जान्दिन
धेरै भोट ल्याउने हिलरी हार्ने
कम भोट ल्याउने चैं सेतोघर चाहार्ने ?
बहुमतको जीत हुन्छ म त्यो अब मान्दै मान्दिन  ।

(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment